You are viewing the translated version of पक्राउ पुर्जीको ढाँचा.

Schedule 11
पक्राउ पुर्जीको ढाँचा

(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
पक्राउ पुर्जीको ढाँचा

पक्राउ पुर्जी
श्री ……………………….
ठेगाना ……………………
तपाईँलाई……………….. अपराध÷कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने
भएकोले यो पक्राउ पुर्जी जारी गरिएको छ । यो पक्राउ पुर्जी लिई आउने प्रहरी कर्मचारी साथ
लागि तुरुन्तै …………. कार्यालयमा आउनु होला । अन्यथा प्रहरीले नछाडी ल्याउने छ ।
अनुसन्धान अधिकृतको ः–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः